नुवाकोटमा अनेमसंघद्धारा प्रर्दशन
विदुर खबर
२०७७ फागुन ९ गते १२:५५
नुवाकोट । प्रचण्ड नेपाल समुहको अखिल नेपाल महिला संघ नुवाकोटले महिलामाथि हुने गरेको हत्या, हिंसा र बलात्कारको विरुद्धमा प्रर्दशन गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट शुरु भएको भएको विरोध प्रर्दशन जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर सम्पन्न हुने बताइएको छ ।
प्रर्दशनमा प्रधानमन्त्रि के.पी शर्मा ओलिले असंवेधानिक कदममार्फत संसद विघटन गरेको भन्दै खारेज गर्न समेत प्रर्दशनमा माग गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया