उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल नुवाकोट आउँदै
विदुर खबर
२०७७ फागुन १ गते ८:३४
नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आज नुवाकोट आउने भएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारणसभामा सहभागि हुन ढकाल नुवाकोट आउन लागेका हुन् । चन्द्र ढकालसँगै उद्योग वाणिज्य संघका विभिन्न पदाधिकारी समेत साधारणसभामा सहभागि हुने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय नुवाकोट गल्छी–त्रिशुली–रसुवागढी–केरुङ सडक आयोजना र त्रिदेशीय मार्गको रुपमा नुवाकोट चर्चामा छ । ढकालले नुवाकोटमा औद्योगिक विकास र त्यसको संभावनावारे पनि जिल्लाका सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया