सडक अव्यवस्थित भएको भन्दै नुवाकोटको शिवपुरीमा सडकमै धान रोपाइँ
विदुर खबर
२०७५ साउन ९ गते १५:१९
हरि भेटवाल शिवपुरी÷नुवाकोटका शिवपुरी गाउँपालीका वडा नं ५ शेराबगरमा स्थानियबासीहरुले सडकको अवस्था नाजुक भएको भन्दै सडकमै धान रोपेर विरोध गरेका छन ।

शिवपुरी गाउँपालिकामा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग सडकखण्ड भएर आवतजावत सडकखण्ड हिलाम्मे भएको र यात्रुहरु मर्कामा परेको तर गुनासो सम्बोधन गर्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै शेराबगरका स्थानियबासीले सडकमै गोरु नारेर संकेतिक विरोध जनाएका हुन ।
बारम्बार सडक व्यवस्थित गर्न माग गरेको तर संबोधन नभएको भन्दै सडकमै रोपाई गरेको स्थानियबासी माधब अधिकारीले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया