यस्तो देखियो ओली समूहको आमसभा (फोटो फिचर)
विदुर खबर
२०७७ माघ २३ गते १९:४२
नुवाकोट । नेकपा ओली समूहको आमसभा सम्पन्न भएको छ ।
काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि भएको कार्यक्रममा बाजागाजासहितको झाँकी निकालिएको थियो । कार्यक्रम अनुसार काठमाडौँको बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, सुन्धारा, त्रिपुरेस्वर, गौशाला, मातीघर मण्डला, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकू, वसन्तपुर, ज्ञानेश्वर तथा पुरानो बानेस्वरलगायतका स्थानबाट र्याली निकालिएको थियो ।
विभिन्न स्थानबाट निस्किएको उक्त र्याली नारायणहिटी दरबार संग्रहालयबाहिर आयोजना गरिएको सभामा गएर टुंगिएको थियो ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया