चन्द्रागिरि हिल्सको आइपीओ नेप्सेमा सूचिकृत
विदुर खबर
२०७७ माघ २३ गते १६:२५
नुवाकोट । चन्द्रागिरि हिल्सको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
कम्पनीको १५ लाख ३४ हजार ९१० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबारदेखि चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार शुरु हुनेछ । शुरुवाती मूल्य न्यूनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँ तोकिएको छ ।
कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट काठमाडौंमा छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया