नुवाकोटको केउरेनीमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु
विदुर खबर
२०७७ माघ १६ गते २०:०२
नुवाकोट। नुवाकोटको केउरीनीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ बडहरेका प्रज्वल न्यौपाने रहेका छन् । नुवाकोटको त्रिशुलीबाट काठमाडौं जाने क्रममा उनको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बा ७५ प ७६११ नम्बरको मोटरसाइकलमा सवार न्यौपानेको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रकाश तामाङले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया