सानिमा बैंकको ललितपुरको कोपुण्डोलमा नयाँ शाखा
विदुर खबर
२०७७ माघ १२ गते १९:५८
नुवाकोट । सानिमा बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा खोलेको छ ।
बैंकको नयाँ शाखा सोमबार बैंकका ब्राण्ड एम्ब्यासडसद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललले बैंकप्रति ग्राहकहरुले देखाएको सद्भावप्रति कृतज्ञता व्यक्त गरे । नयाँ शाखासँगै बैंकको कुल शाखाको संख्या ७ वटै प्रदेशमा ८६ पुगेको छ ।
बैंकले १६ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम नेटवर्क सञ्चालनमा छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया