गाउँपालिकाअध्यक्षका पत्यासि थापाद्वारा बिद्यालयलाई माक्स र सेनिटाईजर बितरण

विदुर खबर २०७७ माघ ६ गते १८:११

नुवाकोट । नेपाली कांग्रेसका नेता एंवम पञ्चकन्या गाउँपालिकाका अध्यक्षका पत्यासि उमेदवार रामेश्वर थापाको पहलमा पञ्चकन्या गाउँपालि भित्र रहेको विद्यालयहरु माक्स र सेनिटाईजर बितरण गरिएको छ ।

Advertisement

कोरोना महामारीकाविचमा कार्यक्रम केहीमहिना समय अघि वडा नम्बर ४ र ५ मा सुरु भै स्थगित भएको कार्यक्रम आज फेरि बाँकी रहेको वडा नम्बर १ र २ मा शुरु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एंवम नेविसंघका क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र , नेपाली कांग्रेस दुप्चेश्वर काठमाडौं सम्पर्क समितिका अध्यक्ष शुलिश खड्का , नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासका सभापति माधब प्रसाद खनाल ,युवा नेता पशुपतिदेव पाण्डे ,तरुणदल नेता शिवअरि विष्ट , सुजन थापा लगायतको उपस्थिति थिया्े ।

Advertisement

प्रतिक्रिया