पैतीसकिलोमा गाजा फडानी
विदुर खबर
२०७५ साउन ७ गते १३:२७
ककनी÷ नुवाकोटको ककनी गाउँपालिकाको पैतीसकिलोमा अवैध रुपमा रहेको गाजा आइतबार फडानी गरिएको छ ।
ककनी प्रहरी चौकीबाट प्रहरी निरिक्षक मुक्तिनाथ सापकोटाको नेतृत्वमा गएको ६ जनाको टोलीले अवैध रुपमा उम्रेको गाँजा फडानी गरेको थियो । प्रहरीले अनाधिकृत रुपमा उम्रेको १० कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट गरको बताइको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्मृतिमा सधैं एमालेकै साथमा थिएँ : रामकुमारी झाँक्री
पेट्रोल र डिजेलको मूल्य बढ्यो
नुवाकोटमा एमालेको जनसभा सम्पन्न
सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए





प्रतिक्रिया