दामीज नुवाकोटको चौथो प्रस्तुति म्हेन्दो ज्याबा पाटोला बजारमा
नुवाकोट । माघे संक्रान्ति/ मकर संक्रान्ति /तोल ल्होसारको पावन अवसर पारी तामाङ जातिहरुको महान् पर्ब सोनाम ल्होसार २८५७ औं लङ ल्हो( गोरु बर्ग) को उपलक्ष्यमा फस्ट स्टेप ग्रुप प्रोड्क्सन Damizz Nuwakot को चौथो प्रस्तुति गायक आर बि लामा वाङ्देनको तामाङ टिपिकल म्हेन्दोमाया गीत (((म्हेन्दो ज्याबा पाटोला))) Damizz Nuwakot युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतमा स्वर- आर बि लामा वङ्देन/ टिकामाया चोथेन शब्द/संगीत- आर बि लामा वाङ्देन मोडेल- माया थोकर तामाङ/ नरेन लामा ब्लेन्देन छायांकन- सन्चु थोकर निर्देशन- दिल कुमार पङ्चोथेन क्रोरियोग्राफर- बिजय थोकर तामाङ श्रृङ्गार- तृष्णा थापा मगर सम्पादन- छवि राना मगर रहेको छ भने यस गीतमा सल्यान-कास्की, भदौरे देउराली, पामे पोखरा जस्ता ठाँउहरुमा छायांकन गरिएको छ ।
तामाङ म्हेन्दोमाया टिपिकल भएको कारण पोखरा जस्तो रमणीय ठाँउमा छायांकन गरिएको भयता पनि गाउँ घरकै जीवन शैली र बाताबरणलाई सिमित बनाएर छायांकन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया