Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न नेतृ झाँक्रीको आव्हान

प्रकाशित मिती: २६ पुष २०७७, आईतवार १९:२२

नुवाकोट ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार मन्त्रीहरुलाई बहिस्कार गर्न आव्हान गरेकी छिन् ।

विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले आन्दोलन शसक्त बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटो ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ? ’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् रु ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

प्रधानमन्त्री ओली छलछाममा माहिर रहेको भन्दै यस्तोमा नलाग्न पनि उनले आग्रह गरेकी छिन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
गाउँपालिकाअध्यक्षका पत्यासि थापाद्वारा बिद्यालयलाई माक्स र सेनिटाईजर बितरण
नेकपा विवाद प्रकरण : ओलीमाथि कारबाहीको अन्तिम तयारी
म्यागङ गाउँपालिकाका एक दर्जन युवाहरु समाजवादी प्रवेश
‘सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्’ : प्रधानमन्त्रि ओली
नुवाकोटमा भोलि कांग्रेसको शत्ति प्रर्दशन, डा. रामशरण महतले सम्बोधन गर्दे
संसद विघटन असंवैधानिक कदम : नारायण खतिवडा
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com