पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा
विदुर खबर
२०७७ पुष २६ गते १३:१०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
भोलि २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले नगर क्षेत्रभित्र विदा दिएको हो ।नगरपालिकाको पाँचौ नगरसभाको निर्याण र नगरपालिकाको बैठकको निर्णय अनुसार विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले जानकारी दिए ।
नगरपालिकाले विदा दिएपश्चात भोलि नगरपालिका अन्र्तगत रहेका सबै विद्यालय,सहकारी , सरकारी कार्यालयहरु बन्द हुनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया