देशलाई संकटबाट बचाउन प्रधानमन्त्रिले संसद विघटन गरे नेता : पाण्डे
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समहुका केन्द्रिय सदस्य केशव पाण्डेले प्रधानमन्त्रिले देशलाई संकटबाट बचाउन प्रधानमन्त्रिले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
शनिवार नुवाकोटको विदुरमा आयोजित नेकपा ओलि समुहले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता पाण्डेले सो कुरा बताएका हुन् । नेता पाण्डेले नेकपा प्रचण्ड र नेपाल समुहले जनताको मताधिकारको दुरुपयोग गरि देशलाई अन्धकारतर्फ धकेलेको बताए । उनले पार्टीलाई प्रचण्ड र नेपाल समुहले अनिर्णयको बन्दी बनाएकोले संकट टार्न प्रधानमन्त्रि केपी शर्मा ओलिले ताजा जनादेश लिन चुनावमा जाने निर्णय गरेको बताए ।
फरक प्रसंगमा नेता पाण्डेले प्रदेशहरुमा पनि अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफुहरु सबै मिलेर बाग्मति प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावको डटेर सामना गर्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया