नेकपाको कार्यालयमा २४ सै घण्टा प्रहरी खटाउन निर्देशन
नुवाकोट । देशभरका नेकपाको पार्टी कार्यालयमा झडप बढ्न थालेपछि गृह मन्त्रालयले २४ सै घण्टा प्रहरी खटाउन देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालयहरुमा झडपको अवस्था देखिएपछि सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राख्न आईतवार सर्कुलर गरिएको गृहका प्रवत्ता चक्रवहादुर बुढाले बताए । केही जिल्लाका पार्टी कार्यालयमा ताला लगाउने लगायतका गतिविधि भइरहेका छन्, संम्भावित झडप रोक्न सुरक्षाकर्मी खटाउन भनिएको छ उनले भने ।
सबै जिल्लाका शसस्त्र प्रहरीका गण र गुल्मलाई पनि तयारी अवस्थामा रहन गृहल् निर्देशन दिएको छ । रााष्टिय अनुसन्धान विभागले पनि त्यससम्बन्धि सुचना संकलनलाई प्राथमिकता दिएको छ । प्रतिनिधिसभा विघटन र नेकपा विभाजनपछि सुरक्षा चुनौती बढेकोले त्यही अनुसार पुर्वयोजना बनाएर सुरक्षा व्यवस्थापन गर्न गृह मनत्रालयले गत साता नै सबै जिल्लामा सर्कुलर पठाएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया