सूर्यगढी गाउँपालिकाद्धारा संस्थागत विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७७ पुष १२ गते १६:५७
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाले गाउँपालिका भित्रका सस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
आईतवार बिध्यालयहरुलाई गाउँपालिकाको तर्फबाट कोरोना भाइरस(कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य सामग्री तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुको लागि सेनेरीटरी प्याड बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष घलेले गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय मात्र नभए संस्थागत विद्यालयको पनि शैक्षिकलगायतका विषयमा आफुहरुको जिम्मेवारी भएकोले संस्थागत विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिए ।
यसअघि पनि गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक र स्वास्थ्य सामाग्री विरतण गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया