नुवाकोट । अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अनुशासनको कारबाहीमा परेपछि माधव नेपाललाई अध्यक्ष बनाउने तयारी प्रचण्डले गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिवाद वारपारकोस्थितीमा पुगेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसद भंग गर्दै बैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
यद्यपी पहिलो बरियता भने प्रचण्डको हुने छ । नेता नेपाललाई मंगलबारको बैठकमा अभ्यक्ष चयन गर्ने कि अर्को बैठकबाट गर्ने भन्ने बिषय टुंगो लागेको छैन ।











युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया