चिलिमेको शेयरमूल्य समायोजन

विदुर खबर २०७७ मंसिर २९ गते ७:४४

नुवाकोट । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) को शेयरमूल्य समायोजन गरेको छ।

Advertisement

कम्पनीले साधारण सभा तथा लाभंश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो। कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो। कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा सो मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंसिर २८ गते कम्पनीको शेयर प्रतिकित्ता ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Advertisement

कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न कम्पनीले पुस १२ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ। हिजोसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

Advertisement

प्रतिक्रिया