बट्टारमा भएको आगजनीमा ४ लाख रुपैयाँ बराबरको क्षति
विदुर खबर
२०७७ मंसिर ६ गते १९:३१


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको भिमसेन मार्गमा आज विहान भएको आगलागीमा ४ लाख रुपैयाँ बरावरको क्षति भएको छ ।
स्थानिय रामकुमार शाहीको सलिना काष्ठ फर्निचरमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । आगलागीबाट तीन थान थ्रि पिस दराज, दुई थान वान पिस दराज, एउटा डाईनिङ टेबल र किचन दराज लगायत पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै लुई थान वनपिस दराज, दुई थान थ्रि पिस दराज, दुई थान लो बेड, चार थान जस्ता पाता र एउटा काठ काट्ने कटर मेशिनमा सामान्य क्षेति पुगेको फर्निचरका संचालक रामकुमार शाहीले जानकारी दिए ।
आगलागीको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बट्टारको पुरानोबजारमा आगलागी क्षतिको विवरण आउन बाँकी
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया