बट्टारको पुरानोबजारमा आगलागी क्षतिको विवरण आउन बाँकी
विदुर खबर
२०७७ मंसिर ६ गते ६:४९


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको पुरानो पाटी नजिक रहेको फर्निचरमा आगलागी भएको छ ।
फर्निचरमा आगलागी भएपछि स्थानियबासी र विदुर नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए ।
आगलागीका कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको स्थानियले आशंका गरेका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउँन बााकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया