शहरी विकास राजमन्त्रि रामविर मानन्धर नुवाकोटमा
विदुर खबर
२०७७ कार्तिक २९ गते १३:०५
नुवाकोट ।शहरी विकास राज्यमन्त्रि रामविर मानन्धर नुवाकोट आइपुगेका छन् ।
शनिवार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय १२ औ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन कार्यक्रमका लागि उनी नुवाकोट आएका हुन् ।
कार्यक्रमा बोल्दै राज्यमन्त्रि मानन्धरले वृद्दवृद्धा भविष्यको एैतिहासिक दस्तावेज रहेको भन्दै राज्यले उनीहरुलाई संरक्षणको जिम्मा लिने बताए । उनले देबिघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई बाग्मति प्रदेशकै नमुना वृद्धाश्रमको रुपमा विकास गरिने बताए । उनले प्रतिष्ठानलाई अध्ययनको केन्दूविन्दु बनाएर लैजाने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया