कोरोना संक्रमित हास्य कलाकार गजुरेलको अवस्था गम्भीर
विदुर खबर
२०७७ कार्तिक २१ गते १९:३७
नुवाकोट । कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ ।
कात्तिक १० गते संक्रमण पुष्टि भएका उनको हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसियूमा कक्षामा उपचार हुँदै छ । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आईसियूमा कक्षामा सारिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
गजुरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउका थिए । उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया