मैले राजिनामा दिए देश बर्बादीमा जान्छ : प्रधानमन्त्री ओली

विदुर खबर २०७७ कार्तिक १९ गते १६:४६

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले अहिले राजिनामा नदिने बताएका छन् ।

Advertisement

बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले राजिनामा नदिने बताएका हुन् । आफुले राजीनामा दिनु भनेको देशलाई बर्वादीतिर जान दिनु हो भन्दै उनले कुनै पनि हालतमा राजिनामा नदिने प्रष्ट पारेका हुन्। मिडियामा आफूले राजीनामा दिन लागेको भनेर हल्ला चल्ने गरेको भएपनि आफुले राजिनामा दिने देश बर्बादीमा जाने भएकोले राजीनामा नदिने बताएका हुन् ।

केहिले अस्थिरताको खेती गरिरहने प्रयास गरेको भए पनि आफुले देशमा स्थिरताका लागि काम गर्ने उनले बताए।

Advertisement

प्रतिक्रिया