दशैंको टीका १०ः१९ बजे लगाउँदा अति उत्तम
विदुर खबर
२०७७ कार्तिक ८ गते २०:०४
नुवाकोट । यसपालीको दशैंको टीका कात्तिक १० गते सोमबार बिहान १०ः१९ बजे लगाउँदा उत्तम हुने देखिएको छ ।
उक्त दिन १०ः१९ बजे टीका लगाउँदा सुभ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी, देवी विसर्जनको साइत बिहान १०ः ११ बजे रहेको समितिको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया