लिखुको राममन्दिर युवा क्लबद्दारा विपन्न परिवारलाई राहात वितरण
विदुर खबर
२०७७ कार्तिक ५ गते २०:४५
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा रहेको राममन्दिर युवा क्लबले विपन्न परिवारलाई राहात वितरण गरेको छ ।
क्लबका सदस्यहरुले आफुसँग भएको केही रकम संकलन गरि विपन्न परिवारलाई सहयोग गरेको राममन्दिर युवा क्लबका अध्यक्ष धुव्र गजुरेलले जानकारी दिए । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ , वडा नम्बर १ का वडाध्यक्ष नरहरि पाण्डे लगायतले राहात सामाग्री वितरण गरेका हुन् ।
वितरण गरिएको सामाग्रीहरुमा दाल,चामल,चिनी, तेल, एकसेट लुगा, सावुन लगायत रहेका छन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया