नुवाकोटको भैरमकोटका एक पुरुषद्धारा आत्महत्या
विदुर खबर
२०७७ असोज २७ गते ११:५२
नुवाकोट । त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर सोमवार एक पुरुषले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा विदुर नगरपालिका वडा नं. ८ भैरमकोटका ४५ वर्षिय रंगनाथ रिमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार विहान त्रिशुली जलविद्युत आयोजनाको नहरमा हाम्फालेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया