तादी गाउँपालिकाका जनप्रतिनिधि सहित ६ जनामा कोरोना
विदुर खबर
२०७७ असोज २६ गते २०:११
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका जनप्रतिनिधि सहित ६ जनामा कोरोना संक्रमण भएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि सहित ६ जनामा कोरोना संक्रमण भएको तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले जानकारी दिए ।
उनले गाउँपालिकाका ६जनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै उच्च सावधानी अपनाउन सबै पालिकाबासीहरुमा आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया