नेपाली कांग्रुेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ असोज २१ गते १६:३९
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीलाई कोरोना संक्रमण भएको छ । पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको केसी परिवारले जनाएको छ ।
यसअघि जिल्ला सभापतिका दाई अर्जुननरसिंह केशीलाई पनि कोरोना संक्रमण भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया