आज देशभर थप २१२० जनामा कोरोना पुष्टि, २०४४ डिस्चार्ज
विदुर खबर
२०७७ असोज १७ गते १८:५२
नुवाकोट । आज देशभर थप २१२० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, आज २०४४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ । यसैबीच आज थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १२९७८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । हालसम्म देशभर २१,३०२ संक्रीय संक्रमित रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया