Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटे गायक हरिजंग पाण्डेको फुर्रफुर्रको भिडियो अन्तिम चरणमा

प्रकाशित मिती: १३ आश्विन २०७७, मंगलवार १६:५७

नुवाकोट । नुवाकोटे गायक हरिजंग पाण्डेको फुरफुर गितको म्युजिक भिडियो अन्तिम चरणमा पुगेको छ ।

सोमवार म्यूजिक भिडियोको सुटिङ नुवाकोटको गगटे पार्क,नुवाकोट दरवार र जिपलाईनमा परिषर क्षेत्रमा गरिएको छ । लामो समय कोरोना कहर र त्यसपछि गरिएको लकडाउनले गर्दा प्रभावित भएको म्युजिक भिडियोको सोमबार छायाकङ् सम्पन्न गरिएको गायक पाण्डेले जानकारी दिए ।

म्यूजिक भिडियोको निर्देशन चर्चित गित “ओइ गनगन“ का लेखक,गायक तथा निर्देशक संगम थापाले गरेका हुन् । गीतमा स्वर,लय तथा शब्द गायक पाण्डेको रहेको छ । त्यस्तै पाण्डेलाई गंगा ठकुरी र शितल पाण्डेले समेत साथ दिएका छन् । गीतको छायङ्कन जनकराज अधिकारी, धिराज जङ्ग थापा,रबि कार्कीले गरेका छन् ।

गीतमा राज कुमार त्रिपाठी, निसा भट्टको अभिनय रहेको पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार छायङ्कन सकिएको गितको म्युजिक भिडियो छिट्टै बजारमा ल्याउने तयारी गरिएको छ ।अहिले म्युजिक भिडियोको सम्पादन कायए भइरहेको पाण्डेले जानकारी दिए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

दामीज नुवाकोटको चौथो प्रस्तुति म्हेन्दो ज्याबा पाटोला बजारमा
लकडाउनपछि खुलेन फिल्म हल,दर्शक पखाईमा हल (फोटोफिचर)
लामो समयदेखि बन्द सिनेमा हल आजबाट खुल्दै, ४ फिल्म रिलिज हुँदै
नुवाकोटकी भैरवी ढुंगाना राष्ट्रिय कविता महोत्सवमा प्रथम
पुन विवाहबन्धनमा बाँधिदै नायिक स्वेता खड्का
हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ फेरि प्रसारण हुँदै
‘गैडा’ लाई कोरोना संक्रमण
कोरोना संक्रमित हास्य कलाकार गजुरेलको अवस्था गम्भीर
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com