बामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश
विदुर खबर
२०७७ असोज ७ गते १८:५५
नुवाकोट । राष्ट्रिय सभा सदस्यको रुपमा मनोनयनमा परेका नेपाल कम्युनिष्ट पाटी नेकपाका उपाध्यक्ष्य बामदेव गौतमलाई पदअनुसारको जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्द मोहन भटटराईको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि गौतमलाई कामकाज गर्न बाट रोक्न आदेश दिएको हो ।
गैर संबैधानिक रुपमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको दाबी गरी बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट निवेदन दायर गर्नु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोटका तामाङ पक्राउ





प्रतिक्रिया