नुवाकोट प्रहरीले वर्डस्टोनसहित आधा दर्जन क्रसरमा ताला लगायो

नुवाकोट । नुवाकोट प्रहरीले जिल्लाको तादी र त्रिशुली खोलामा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसरसहित आधा दर्जन क्रसरमा शिल गरेको छ ।
प्रहरीले सर्बोच्च अदालत आदेश अनुसार जिल्लामा मापदण्ड बिपरित संञ्चालित पाँच क्रसरहरु शिल गरेको जनाएको छ ।
आईतबार नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रनिाथ गैरैको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलिले तादि खोलाको किनारमा संञ्चालित रहेका क्रसरहरु अनुगमन गर्ने क्षेत्रपाल क्रसर, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सुर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रा.लि., तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रा.लि.र पंञ्चकन्या गाउँपालिक वडा नम्बर २ मा रहेको नेस्नल लाईभ एण्ड स्टोन कम्पनी प्रा.लिमा प्रहरीले ताला लगाएको हो ।

अवैध रुपमा संचालित वर्डस्टोन क्रसर ।
यसअघि नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर अवैध रुपमा संचालन भएको भन्दै शिल गरेको थियो । सर्वाेच्च अदालतले जिल्लमा अवैध रुपमा रहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएपनि वर्डस्टोन क्रसरले भुकम्पपिडित र सडक आयोजनाको नाममा लामो समयदेखि खोला दोहन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया