कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने
विदुर खबर
२०७७ भदौ २९ गते २०:०७
नुवाकोट । कोरोना बीमा गर्दा पाइने दाबी भुक्तानी रकम घटेको छ। बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै रकम घटाएको हो ।
जस अनुसार अब कोरोना बीमा गरेका व्यक्ति कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेमा २५ हजार मात्र पाउने छन् । त्यस्तै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनु परेमा वा आइसोलेसनमै औषधि उपचार खर्च वापत अधिकतम ७५ हजार पाउने छन् । अर्थात बीमा गर्ने व्यक्ति घर मै ठिक भएमा २५ हजार मात्र पाउने भएका हुन् । भदौ २८ सम्म बीमा गरेकाले भने पुरानै बीमालेख अनुसारको रकम पाउने छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया