सरकारको निर्देशन लत्याउँदै नेकपा नुवाकोट, विदुर कमिटिको सपथग्रहण
नुवाकोट । केन्द्र र प्रदेश सरकारको निर्देशन लत्याउँदै नेकपा नुवाकोटले सार्वजनिक कार्यक्रम आयोजना गरेको छ ।
केन्द्र र प्रदेश सरकारको आफ्नै निर्णयलाई लत्याउँदै नेकपा नुवाकोटले शनिवार नेकपा विदुर नगरकमिटिको सपथग्रहण गराएको हो । सरकारले कोरोना भाइरसको संक्रमणका कारण जोखिम बढेको भन्दै कुनैपनि सार्वजनिक कार्यक्रम नगर्न सबै राजनितिक दल, सरोकारवाला निकाय र आम नागरिकहरुलाई आग्रह गरेको थियो । तर नेकपा नुवाकोटले भने आफ्नै पार्टीको सरकारको निर्णय लत्याउँदै सरकारलाई चुनौती दिएको छ ।
कोरोना कहरकाविच नै शनिवार ढुङ्गेमा एक कार्यक्रमको आयोजना गर्दे राजकु्मार श्रेष्ठको नेतृत्वमा ९० सदस्यीय किमिटिको सपथग्रहण गराइएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हित वहादुर तामाङ ,नारायण प्रसाद खतिवडा वागमति प्रदेशका समाजिक विकास मन्त्री युवराज दुलाल,केन्द्रीय सदस्य विमला सुवेदी ,नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा,बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे,,बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल, सुर्य वहादुर कडेल,पुष्प लामिछाने,ठाकुर गजुरेल नेतृहरू विन्दा ढुंगाना, सुभद्रा नेपाल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया