कुलमानलाई राख्ने वा हटाउने निर्णय गर्ने जिम्मा प्रचण्डलाई
विदुर खबर
२०७७ भदौ २६ गते १४:०४
नुवाकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जारी स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको कार्यभार दिएर ओली बाहिरएका हुन्। असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको थियो।
समाचार स्रोतका अनुसार आजको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालबारे पनि निर्णय हुने भएको छ । घिसिङबारे निर्णय गर्न प्रचण्डलाई जिम्मा दिएर ओली बैठकबाट बाहिरिएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया