गायीका सोफिया थापाको ‘विर्सेर पनि‘’सार्वजनिक
विदुर खबर
२०७७ भदौ १४ गते १८:०८
नुवाकोट । गायीका सोफियाथापाको नयाँ गीत‘विर्सेर पनि‘’ युट्युब मार्फत सार्वजनिक भएको छ।
चलचित्र निर्देशक मनोज पण्डितको रचनामा तयार भएको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन्। संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन्।अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्।
ध्वनी सम्पादनतथा मास्टरिङ चन्द्रचौधरीले गरेका छन्।भिडियो सम्पादन रवी लामाले गरेका हुन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया