नुवाकोटका एकजना पत्रकारलाई कोरोना,अन्य पनि शंकाको घेरामा
नुवाकोट । नुवाकोटका एक पत्रकारमा कोरोना संक्रमण भएको छ ।

एक साताअघि पिसिआर परिक्षण गर्दै पत्रकार खनाल ।
नुवाकोटमा पछिल्लो २४ घण्टामा एकजना पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो परीक्षणमा पत्रकार महासंघ नुवाकोटका सचिव तथा स्थानीय रेडियो जालपाका स्टेसन म्यानेजर जगदिश खनाल कोरोना संक्रमित भएका हुन् । यससँगै नुवाकोटमा पहिलोपटक पत्रकारमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणको पुष्टि भएसँगै उनलाई त्रिशुली अस्पतालमा रहेको आइसोलसेन वार्डमा लगिएको छ ।
पत्रकार खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् । पत्रकार खनालले एकसाता अघि पिसिआर गरेका थिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया