बैंकका कर्मचारीले अब घरबाटै काम गर्न सक्ने
विदुर खबर
२०७७ साउन २५ गते १८:०८

नुवाकोट । बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले अब बैंकका कर्मचारीहरुलाई घरबाटै काम गर्न ‘वर्क फ्रम होम’ निती लागु गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आईतबार एक बिज्ञप्ति जारी गर्दै देशभर कोरोना संक्रमण फैलिएकाले थप सावधानी अपनाउँदै कोरोना हुन नदिन आवश्यक सबै स्वास्थ्य सतर्कता अपनाउन भनिएको छ । कोरोना जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह बनाई आलोपालो प्रणाली मार्फत् कर्मचारीलाई बैंकमा उपस्थित गराउन जोड दिएको छ ।
हेर्नुहोस् बिज्ञप्ति…
सम्बन्धित
प्रतिक्रिया