काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई बन्द
विदुर खबर
२०७७ साउन २३ गते १६:१२
काठमाडौं ।उपत्यकाभित्रका तीनवटै जिल्लामा दुई साताको लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ।
तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेका बताइएको छ ।बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई निर्णय गर्न दिने निर्णय गरेको छ ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।
साथै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया