बेलकोटगढीको अमारे खोलाले बाइक बगायो, एकजना घाईते
विदुर खबर
२०७७ साउन १७ गते १५:०७
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको अमारे खोलामा आएको बाढीले मोटरसाईकल बगाउँदा एक जना घाईते भएका छन् ।
आज विहान अन्दाजी ६ :३० बजे तिगाऊवाट बट्टारतर्फ आउदै गरेको प्र०१५ प ५२८२ नम्बरको मोटसाईकल बगाएको प्रहरी चौकी तादीले जनाएको छ । खोलाले मोटरसाईकल बगाउँदा मोटरसाईकल चालक बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का मिलन पाण्डे सामान्य घाईते भएका छन् ।
खोलाले बगाएको मोटरसाईकलको अधिकांश मागमा क्षति पुगेको छ । खोलाले बगाएको सो मोटरसाईकललाई स्थानियबासीको सहयोगमा निकालिएको चालक पाण्डेले बताए । खोला तर्ने क्रममा अचान बाढीले मोटरसाइकल बगाएको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया