नुवाकोट आर्दश बहुमुखी क्याम्पसको छैठौ क्याम्पस सभा बस्दै
विदुर खबर
२०७७ साउन ११ गते १०:५१
विदुर । नुवाकोटको सबैभन्दा पुरानो क्याम्पसको रुपमा परिचित नुवाकोट आर्दश बहुमुखी क्याम्पसको छैठौ क्याम्ससभा यहि साउन २४ गते बस्ने भएको छ ।
क्याम्पसको विधान संसोधन, आर्थिक वर्ष २०७६७७ को आम्दानी खर्च अनुमोदन र आर्थिक वर्ष ७७ ७८ को निति तथा कार्यक्रम र बजेट पास गर्न भन्दै क्याम्पससभा आह्वान गरिएको क्याम्पस प्रमुख भोला पाण्डेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप





प्रतिक्रिया