ज्याेति लाईफकाे अभिकर्ता पुनर्ताजगि तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
विदुर खबर
२०७७ साउन ११ गते १०:१७

विदुर । नेपालकाे पहिलाे र सर्बाधिक घातक राेग बिरूद्ध उपचार सुरक्षा प्रदान गर्ने विमा कम्पनी ज्याेति लाईफ ईन्श्याेरेन्स नुवाकोट उपशाखाले अभिकर्ता पुनर्ताजगि तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।
एक होटलमा सम्पन्न भएको कार्यक्रममा ५० जना विमा अभिकर्ता हरुकाे सहभागिता रहेकाे थियाे भने सहभागीहरुलाई ज्याेतिलाईफ ईन्श्याेरेन्सका एरिया सेल्स म्यानेजर जयराम ढुंगाना र नुवाकोट शाखा प्रमुख शिबराम प्याकुरेलले प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

सम्बन्धित
प्रतिक्रिया