बजार खुल्ने बित्तीकै नेप्सेमा लाग्यो पहिलो सर्किट ब्रेक
विदुर खबर
२०७७ साउन ५ गते ११:२९
नुवाकोट । सोमबार खुल्ने बित्तीकै नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको छ। प्रि ओपनिङ्ग सेसनमा नै साढे ३ प्रतिशतभन्दा बढी बढेको नेप्से, बजार खुल्ने बित्तीकै ४ प्रतिशत बढेर सर्किट लागेको हो।
यससँगै कारोबार २० मिनेटको लागि स्थगित भएको छ। सो अवधिसम्ममा १०४ कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १०२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया