बट्टार क्याम्पसमा फेरि लफडा,पुर्व अध्यक्षका छोराले लेटर प्याड लिएर भागे
विदुर खबर
२०७७ साउन २ गते ९:२२
नुवाकोट । नुवाकोटमा सधै चर्चा र विवादमा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा फेरि अर्काे लफडा शुरु भएको छ ।
क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष वसन्तलाल श्रेष्ठका छोरा नारायणलाल श्रेष्ठले जवरजस्ती क्याम्पसको लेटर प्याड लिएर भागेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसका प्रमुख भोलाप्रसाद पाण्डेले विहिवार विहान क्याम्पसमा नियमित काम गरिरहेको अवस्था क्याम्पसका पुर्व अध्यक्षका छोरा नारायणलाल श्रेष्ठ आएर लेटर प्याड लिएर भागेको बताए ।
उनले विहिबार नै एक सुचना प्रकाशित गरि क्याम्स हाताभित्र अनाआवश्यक चलखेल भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै शान्ति सुरक्षाको समेत माग गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया