तादि खोलामा बेपत्ता भएका एक पुरुष एकसातापछि मृत अबस्थामा फेला
विदुर खबर
२०७७ साउन १ गते ९:५४
विदुर । तादि खोलामा बेपत्ता भएका एक पुरुष एकसातापछि मृत अबस्थामा फेला परेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ५ का ४२ वर्षिय राजेन्द्र कुमाललाई यहि असार २५ गते विहिबार धान रोपी फर्कने क्रममा तादी खोलाले बगाएर बेपत्ता पारेको थियो । खोलाले बगाएर वेपत्ता भएका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा खोजी गर्दा बुधवार तारकेश्वर गाउँपालिका वडा वडा नम्बर २ स्थित त्रिशुली नदिको ठुलो टापु भेटिएको थियो ।
उनको शब परिक्षणको लागि त्रिशुली अस्पताल नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया