आज राती टेलिकमको सेवा एक घण्टा बन्द हुने
विदुर खबर
२०७७ असार ३१ गते २१:१३
नुवाकोट । बुधबार नेपाल टेलिकमको सेवामा समस्या आउँन सक्ने भएको छ ।
कम्पनीले बुधबार मध्यरातपछि १ घण्टाको लागि रिचार्ज सेवा, भ्वाइस र डाटा खरिदमा समस्या आउँन सक्ने जनाएको हो । बिलिङ सिस्टममा परिमार्जन गर्नु पर्ने भएको र त्यस क्रममा सेवा अबरुद्द हुन् सक्ने टेलिकमले जनाएको हो ।
टेलिकमले आर्थिक ऐन २०७७ को ब्यबस्था अनुसार आफ्नो बिलिङ सिस्टममा परिमार्जन गर्न लागेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया