घरभाडा छुट दिएकोमा अगस्ती दम्पति सम्मानित
विदुर खबर
२०७७ असार ३१ गते २१:०२
नुवाकोट । लिखु गाउपालिका वडा नं ४ का समाजसेवी रामचन्द्र अगस्तिले एक महिनाको घर भाडा छुट गरेका छन् ।
बिश्वभर फैलिएको कोभिड १९ (कोरोना)को असरको कारणले परेको आर्थीकभार लाई मध्यनजर गर्दै आफुले १ महिनाको घरभाडा छुट गरेको उनले बताए । शाखा कार्यालय नुवाकोट चौघडामा रहेको ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेड लाई समाज सेवी अगस्तिले २०७७ असार महिनाको भाडा छुट गरेका हुन् ।
भाडा छुट गरे संगै ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेडले समाजसेवी अगस्ति र उनका श्रीमती पार्वती न्यौपाने अगस्ति लाई सम्मान समेत गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया