एनआईसी एशिया लघुवित्तको मूल्यमा पहिलो दिन नै सकारात्मक सर्किट
विदुर खबर
२०७७ असार २५ गते ११:५१
नुवाकोट । कारोबार शुरु भएको पहिलो दिन नै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएको यस लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा प्रि ओपनिङ्ग सेसनमा भएको थियो। त्यसपछि, बढ्न थालेको यस लघुवित्तको शेयरमूल्य, बजार खुलेको आधा घण्टा नबित्दै १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ।
अहिले यस लघुवित्तको शेयरमूल्य ३५४ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया