सुनको मूल्य आइतबार फेरी बढ्याे , ताेलाकाे कति ?
विदुर खबर
२०७७ असार १४ गते १८:०२
नुवाकोट । सुनको मूल्य असार १४ गते, आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार घटेकाे सुनको मूल्य आइतबार फेरी बढेकाे हाे। सो दिन छापावाला सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर आइतबार प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया