उत्तरगया दैनिकले स्थापना गरेको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार भट्टलाई
विदुर खबर
२०७७ असार १४ गते १३:५४
बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारहरु मध्ये एकजनालाई बर्षेनी क्रियाशिल पत्रकारीता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
दैनिकका सम्पादक बिष्णु चालिसेका अनुसार यसबर्ष उक्त पुरस्कारबाट नुवाकोटको पत्रकारीता क्षेत्रमा लामो समयदेखि क्रियाशिल देबचन्द्र भट्टलाई प्रदान गरिने भएको छ । २५ हजार रुपैया पुरस्कार राशीको उक्त पुरस्कार आगामी साउन ६ गते पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समेत सम्पादक चालिसेले जानकारी दिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया