नेपालमा सलह किरा आएको पुष्टि
विदुर खबर
२०७७ असार १३ गते १२:४४

नुवाकोट । नेपालमा सलह किरा आएको पुष्टि भएको छ ।
बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलह भित्रिएको पुष्टि गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया